Singapore Airlines offers full ticket refunds with the waiver of cancellation fees for customers whose visa applications to travel abroad are unsuccessful.
Terms and conditions:
Contact us:
For enquiries, reach out to us using the information provided below:
Address:
Ground Floor, 399 Kamaladi Street
Kathmandu, Nepal
Contact Number:
01 5322908
सिंगापुर एयरलाइन्सले विदेश यात्रा गर्नको लागि भिसा आवेदन असफल भएपनि ग्राहकहरुलाई टिकटको पूरा रकम फिर्ता गर्नेछ। कागजातहरु प्रमाणीकरण गरिसकेपछि मात्र सम्पूर्ण रकम फिर्ता हुनेछ। यसमा दूतावासद्वारा जारी गरिएका अस्वीकृति पत्रहरू पनि समावेश गर्नु पर्नेछ। शर्त तथा नियमहरु लागू हुनेछन्।
यो नीति नेपालको एजेन्सीहरूले बेचेका हवाई टिकटहरूमा पनि लागू हुन्छ।
यदि लागू भएमा, एजेन्सीहरूले बेचेका हवाई टिकटमा लाग्ने USD20 वितरण शुल्क फिर्ता हुँदैन।